२०८२, १० पुष बिहीबार
×

ट्रेन्डिङ

समाचार

झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे प्रचण्ड र माधव नेपाल

२०८२, १० पुष बिहीबार १५:३९

काठमाडौं । जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएकी नेता झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले जानकारी लिएका छन् । गत साता भारतबाट उपचार सकेर फर्किएकी चित्रकारलाई भेट्न उनीहरू आज बिहान डल्लुस्थित निवासमा पुगेका हुन्दर...